X
संविधानसभा, २०७२ साल असाेज ३ गतेबाट नेपालकाे संविधानकाे व्यवस्था अनुसार व्यवस्थापिका-संसदमा रूपान्तरण भएकाे छ ।


संविधान सभाकाे पहिलाे बैठक २०७० माघ ८ गते भएकाे थियाे । संविधानसभाकाे रूपान्तरण २०७२ असाेज ३ गते भएकाे थियाे र रूपान्तरीत संसदको अधिवेशन २०७२ फागुन ५ गते अन्त्य भएको थियो ।

2072-2-18

संविधान सभाकाे पहिलाे बैठक २०७० माघ ८ गते भएकाे थियाे । संविधानसभाकाे रूपान्तरण २०७२ असाेज ३ गते भएकाे थियाे र  २०७२ फागुन ५ गते व्यवस्थापिका संसदको अधिवेशन अन्त्य भएको थियो ।