नाम: ओनसरी घर्ती
उमेर: 39  वर्ष
बिस्तृत विवरण

जन्म स्थान : रोल्पा  जिल्ला, गा.वि.स./न.पा.: जंकोट,वडा नं.: १        वेबसाइट उद्दघाटन मन्तब्य

 

स्थायी ठेगाना:
जिल्ला: रोल्पा  गा.वि.स./न.पा.: जंकोट
वडा नं.:१ टोल: माडिचौर

काठमाण्डौ उपत्यकाको ठेगाना :
जिल्ला: ललितपुर  गा.वि.स./न.पा.:ललितपुर उ.न.पा.
वडा नं.: १३ गाऊँ टोल : कुसुन्ती

सम्पर्क नं.:
मोबाइल: 9851102482 निवास (उपत्यका):
इमेल:pun.usha@yahoo.com निवास (जिल्ला):

बाबुको नाम: प्रसाद घर्ति मगर
आमाको नाम: नौमती घर्ति मगर
वैवाहिक स्थिति: विवाहित 
पति/पत्नीको नाम: बर्षमान पुन मगर
सन्तति विवरण (संख्या): छोरा:1 छोरी: 1
शैक्षिक योग्यता: एस.एल.सी. अध्ययनको विषय:

राजनीतिक दलमा आबद्ध भएको वर्ष: 2046साल
राजनीतिक यात्रा:
क) भूमिगत वर्ष:10 वर्ष
ख) निर्वासन वर्ष:
ग) बन्दी जीवन:

विगतको पेशा र अनुभव: विद्यार्थी, राजनीति

कृति/प्रकाशन:जनयुद्ध र नेपाली महिला आन्दोलन–1

विदेश भ्रमण: भारत, चीन, जापान, हङकङ्ग र यूरोप ।

 

व्यवस्थापिका-संसद सभामुख , 2072