नाम: माननीय रविन्द्र अधिकारी
उमेर: 49  वर्ष
निर्वाचन प्रक्रिया: प्रत्यक्ष , कास्की- , ने. क. पा. एमाले
बिस्तृत विवरण

जन्म स्थान : कास्की, गा.वि.स./न.पा. : भरतपोखरी- ९

स्थायी ठेगाना :कास्की, गा.वि.स./उ.न.पा. : पोखरा उ.न.पा.-५, टोल : मालेपाटन

काठमाडौं उपत्यकाको ठेगाना :

जिल्ला : काठमाण्डौ गा.वि.स./न.पा. : का.म.पा.

वडा नं. : गाऊँ टोल : हात्तीगौडा

सम्पर्क नं. :

मोबाइल : ९८५६००२२५३३      निवास (उपत्यका) : ०१-४३७१९०७

इमेल : rabindra2026@gmail.com निवास (जिल्ला) : ०६१-५२६९४४

Website: www.rabindraadhikari.com

बाबुको नाम : इन्द्रप्रसाद अधिकारी

आमाको नाम : लक्ष्मीदेवी अधिकारी

वैवाहिक स्थिति : विवाहित

पति/पत्नीको नाम : विद्या भटृराई

सन्तति विवरण (संख्या): छोरा : २ छोरी :

शैक्षिक योग्यताः स्नातकोत्तर, वी.एड. अध्ययनको विषय : व्यवस्थापन, शिक्षा

राजनीतिक दलमा आबद्ध भएको वर्ष : २०४० साल

राजनीतिक यात्रा :

क) भूमिगत वर्ष :

ख) निर्वासन वर्ष :

ग) बन्दी जीवन : १ वर्ष

विगतको पेशा र अनुभव : शिक्षण/प्राध्यापन, अनेरास्ववियु केन्द्रीय अध्यक्ष, स्ववियु सभापति (त्रि.वि.वि. कीर्तिपुर र पृथ्वीनारायण क्याम्पस, पोखरा), संविधान सभा सदस्य, २०६४

कृति/प्रकाशन : राज्यको पुनर्संरचना र लोकतान्त्रिक गणतन्त्र, सयांै लेख रचनाहरु प्रकाशित

विदेश भ्रमण : अमेरिका, जापान, रसिया, दक्षिण कोरिया, भियतनाम, चिन, थाइल्याण्ड, इटली, अल्जेरिया, क्यूवा र दक्षिण अफ्रिका

अन्य : हाल नेकपा (एमाले) केन्द्रीय सदस्य, विकास समिति सभापति ।

व्यवस्थापिका संसद सदस्य , 20