नाम: माननीय प्रकाश ज्वाला
उमेर: 51  वर्ष
निर्वाचन प्रक्रिया: प्रत्यक्ष , सल्यान- , ने. क. पा. एमाले
बिस्तृत विवरण

जन्म स्थान : सल्यान, गा.वि.स./न.पा. : देवस्थल-४

स्थायी ठेगाना : सल्यान, गा.वि.स./न.पा. : देवस्थल-४, टोल : खहरेखोला

काठमाण्डौ उपत्यकाको ठेगाना :

जिल्ला : काठमाण्डौ गा.वि.स./न.पा. : का.म.पा.-१६

गाऊँ टोल : एराहिटी, रानीवन मार्ग

सम्पर्क नं. :

मोबाइल : ९८५१०८१४९३                    निवास (उपत्यका) : ०१–४८८१४९३

इमेल : jwala.mail@gmail.com                      निवास (जिल्ला) : ०८८–५२००३०

बाबुको नाम : चन्द्र ब. साहु

आमाको नाम : टिकी साहु

वैवाहिक स्थिति : विवाहित

पति/पत्नीको नाम : स्व. सुशिलादेवी सुबेदी

सन्तति विवरण (संख्या): छोरा : २ छोरी :

शैक्षिक योग्यता : एम.ए., वी. एल. अध्ययनको विषय : अंग्रेजी, राजनीतिशास्त्र, कानून

राजनीतिक दलमा आबद्ध भएको वर्ष : २०३९ साल

राजनीतिक यात्रा :

क) भूमिगत वर्ष : ७ वर्ष

ख) निर्वासन वर्ष :

ग) बन्दी जीवन : ३ वर्ष

विगतको पेशा र अनुभव :

कृति/प्रकाशन : (१) प्रतिनिधि सभामा प्रकाश ज्वाला (२) एक्काइसौं शताब्दी समाजवादको शताब्दी (३) वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन

विदेश भ्रमण : भारत, पाकिस्तान, लेवनान्, क्यानडा, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल, बेल्जियम, जर्मनी, डेनमार्क, स्वीडेन, पोल्याण्ड, अष्ट्रिया र स्वीजरल्याण्ड ।

अन्य :

व्यवस्थापिका संसद सदस्य , 2070