सवारी साधन व्यवस्थापन शाखा
सवारी साधन व्यवस्थापन शाखा
(१)सवारी साधनको व्यवस्थापन गर्ने,
(२)सवारी साधनहरुको मर्मत संभार गर्ने गराउने,
(३)विभिन्न पदाधिकारीहरुलाई सवारी साधन उपलब्ध गराउने,
यस शाखाले सवारी साधन र ईन्धनको व्यवस्था मिलाउने सन्दर्भमा मुख्यतः निम्नानुसारका कार्यहरु सम्पादन गर्ने गर्दछ:
- संसदीय पदाधिकारी तथा सचिवालयका पदाधिकारीहरुलाई नियमानुसार सवारी साधन, इन्धन, सवारी चालक उपलब्ध गराउने ।
- संसदीय बैठक तथा सचिवालयको आन्तरिक कार्यहरुमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गर्ने ।
- सचिवालयका कर्मचारीहरुलाई सचिवालय ल्याउने/लैजाने स्टाफ बसको व्यवस्था गर्ने ।
- सचिवालयका सवारी साधनहरुको मर्मत सम्भार गर्ने ।
कुनै सूचनाहरु छैनन् ।
-
कुनै गतिविधिहरु छैनन् ।
-
कुनै प्रकाशनहरु छैनन् ।