प्राविधिक शाखा


 प्राविधिक शाखा
(१)        व्यवस्थापिका–संसद र यसका समिति र सचिवालयको लागि इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स सेवा उपलब्ध गराउने,
(२)        निर्माण तथा मर्मतको लागि लागत इष्टिमेट तयार गर्ने र त्यस्तो कार्य गर्दा सुपरिवेक्षण र अनुगमन गर्ने ।
(३)        विभिन्न किसिमका प्राविधिक सेवा उपलब्ध गराउने ।
(४)        प्राविधिक उपकरणहरुको संरक्षण तथा व्यवस्थापन गर्ने ।

प्रशासन महाशाखा अन्तर्गत रहेको प्राविधिक शाखाले संविधानसभा तथा व्यवस्थापिका–संसदको वैठक लगायत सचिवालयलाई आवश्यक पर्ने प्राविधिक सेवाहरु जस्तै माइकिङ्ग, विद्युत, रेकर्डिङ्ग, टेलिफोन, मेसेज डिस्प्ले सिस्टम आदिको सञ्चालन तथा मर्मत र सचिवालयका फर्निचरहरुकोे मर्मत सम्बन्धी कार्य गर्दछ ।

    कुनै गतिविधिहरु छैनन् ।
    कुनै प्रकाशनहरु छैनन् ।