सूचना तथा अनुसन्धान महाशाखा
व्यवस्थापिका–संसद, सचिवालयसँग सम्बन्धित सूचनाहरुको संग्रह, व्यवस्थापन र प्रकाशनका साथै विभिन्न सरकारी सञ्चार माध्यमहरुमार्फत आम नागरिकलाई जानकारी गराउने एवं व्यवस्थापिका–संसद, संसदीय मामिला लगायतका विभिन्न विषयमा प्रकाशित पुस्तक, पत्रपत्रिका एवं प्रतिवेदनहरु अध्ययनका लागि व्यवस्था मिलाउने तथा संसदीय अभ्यास लगायत संसदीय मामिला सम्वन्धमा अध्ययन अनुसन्धान गर्ने, गराउने लगायत सभासदहरुलाई सचिवालयको तर्फबाट उपलब्ध गराउनु पर्ने सेवा सुविधाहरु सहज रुपमा उपलब्ध गराउने कार्य गर्दछ ।
कुनै सूचनाहरु छैनन् ।
-
कुनै गतिविधिहरु छैनन् ।
-
कुनै प्रकाशनहरु छैनन् ।