कर्मचारी प्रशासन शाखा


कर्मचारी प्रशासन शाखा
(१)        कर्मचारीको नियुक्ती, बढुवा र विभागीय कारवाही सम्बन्धी कार्य गर्ने,
(२)        कर्मचारीहरुको शर्त र सेवा सम्बन्धी कार्य गर्ने,
(३)        सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको सचिवलायको  काम गर्ने,
(४)        कर्मचारीहरुको कार्य विवरण सम्बन्धी कार्य गर्ने,
(५)        कर्मचारीहरुको अभिलेख राख्ने,
(६)        दर्ता चलानी र त्यसको अभिलेख राख्न लगाउने,
(७)        कम्प्युटर सम्बन्धी कार्यको व्यवस्थापन गर्न

 

कार्यरत कर्मचारीहरु

सि. नं. पद कर्मचारीको नाम, थर कैफियत
उपसचिव श्री झलक शर्मा सापकोटा  
शाखा अधिकृत श्री त्रिविक्रम पराजुली      
कम्प्युटर अधिकृत श्री जगदिश न्यौपाने  
नायब सुब्बा श्री नेत्रप्रसाद भुसाल  
खरिदार श्री मुनाकुमारी पोखरेल  
का.स. (पाँचौ) श्री राजबहादुर वस्नेत  
का.स. श्री विजया महर्जन सेवा करार
का.स. श्री सपना चौधरी     सेवा करार

 

कर्मचारी प्रशासन शाखा

व्यवस्थापिका–संसदको काम कारवाहीलाई बढी प्रभावकारी बनाउन आवश्यक पर्ने प्रशासकीय
एवं प्राविधिक जनशक्तिलाई कुशलतापूर्वक परिचालन गर्नुका साथै कर्मचारी प्रशासन सञ्चालन सम्बन्धी
विषयमा अन्य संबैधानिक निकाय, मन्त्रालय तथा विभागसँग सम्पर्क राख्ने कार्य यस शाखाले गर्दछ ।
यस शाखाबाट सम्पादन गरिने मुख्य कार्यहरु निम्नानुसार रहेका छन्ः


 व्यवस्थापिका–संसद सेवाको व्यवस्थापन सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा तथा
कार्यान्वयन गर्ने, गराउने ।


 सचिवालयको काम सुचारुरुपले सञ्चालन गर्न संगठनात्मक स्वरुप तथा कार्य प्रक्रिया सम्बन्धी
आवश्यक व्यवस्था मिलाउने ।


 सचिवालयलाई आवश्यक जनशक्तिको लागि दरबन्दी सिर्जना तथा रिक्त पदको पदपूर्ति सम्बन्धी
व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्ने ।


 कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहन,
पुरस्कार, वृत्ति विकास, विभागीय सजाय, हाजिरी, विदाको अभिलेख, कार्य सम्पादन मूल्याङ्कन,
सम्पत्ती विवरण व्यक्तिगत विवरण सम्बन्धी कार्य तथा अन्य अभिलेखहरु अद्यावधिक राख्ने ।


 कर्मचारी प्रशासन सम्बन्धी निर्णयहरु कार्यान्वयन गर्ने, गराउने ।


 कर्मचारीहरुको आन्तरिक खटनपटन सम्बन्धी कार्य गर्ने ।


 सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको लागि समिति सचिवालयको रुपमा कार्य गर्ने ।


 बढुवा समिति लगायत कर्मचारी प्रशासन नियमायवली, २०६५ मा व्यवस्था भएका विभिन्न
समितिहरुको सचिवालयको रुपमा कार्य गर्ने । 

कार्यरत कर्मचारीहरु

सि. नं. पद कर्मचारीको नाम, थर कैफियत
उपसचिव श्री झलक शर्मा सापकोटा  
शाखा अधिकृत श्री त्रिविक्रम पराजुली      
कम्प्युटर अधिकृत श्री जगदिश न्यौपाने  
नायब सुब्बा श्री नेत्रप्रसाद भुसाल  
खरिदार श्री मुनाकुमारी पोखरेल  
का.स. (पाँचौ) श्री राजबहादुर वस्नेत  
का.स. श्री विजया महर्जन सेवा करार
का.स. श्री सपना चौधरी     सेवा करार
 

कुनै सूचनाहरु छैनन् ।
    कुनै गतिविधिहरु छैनन् ।